क्रिकेट Archives | Page 242 of 265 | Khabarhub Khabarhub

विश्वकप क्रिकेट : अस्ट्रेलियासँग अंक खोस्ने लक्ष्यमा बंगलादेश

काठमाडौं – इङ्ग्ल्यानन्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (बिहीबार) अस्ट्रेलिया र बंगलादेशले प्रतिस्पर्धा गर्दैछन् । नोटिङघमस्थित ट्रेन्ट ब्रिज क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ । अंक तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको अस्ट्रेलिया बंगलादेशमाथि जित निकाल्दै शीर्ष स्थानमा उक्लिने लक्ष्यमा रहेको छ । यस्तै, ५ खेलबाट समान…