Live on
Your Voice, Your Power
काठमाडौँ- नारी दिवसको अवसरमा पाँचौँ झापा गोल्डकपअन्तर्गत मंगलबारको खेलमा नारीहरूले नि:शुल्क खेल हेर्न पाउने भएका छन् । आयोजकले सोमबार विज्ञप्ति जारी गर्दै ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा थ्री स्टार र संकटा क्लबबीचको खेल निःशुल्क हेर्न पाउने जनाएको छ । 'समस्त आमा, दिदिबहिनीहरू प्रति सम्मान व्यक्त गर्दै समस्त महिलाका लागि भोलि फागुन २४ गते…