फुटबल Archives | Page 209 of 341 | Khabarhub Khabarhub

च्याम्पियन्स लिगमा लिभरपुलको सहज जित

एजेन्सी- इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलमा सहज जित हात पारेको छ । लिगको अन्तिम-१६ को पहिलो लेगमा मंगलबार राति जर्मन क्लब आरबी लाइपजिगलाई लिभरपुलले २-० गोलले पराजित गरेको हो । हंगेरीको पुस्कास एरिनामा लिभरपुललाई जित दिलाउन मोहमद सलाह र साडियो मानेले एक एक गोल गरे । लिभरपुलका लागि ५३औँ मिनेटमा सलाहले र ५८औँ मिनेटमा…