Live on
Your Voice, Your Power
काठमाडौं– विश्वकप छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिम मलेसियाली फुटबल क्लबसंगको मैत्रीपूर्ण खेलमा पराजित भएको छ । सोमबार बेलुकी मलेसियन लिग च्याम्पियन जोहोर डारुल टाजिम एफसीसंग भएको मैत्रीपूर्ण खेलमा नेपाली टिम १–० गोल अन्तरले पराजित भएको हो । सुजल श्रेष्ठको कप्तानीमा मैदान उत्रिएको नेपाल पहिलो हाफको तेस्रो मिनेटमै पछाडी पर्यो। डिबक्स बाहिर फ्रिकिक…