फुटबल Archives | Page 53 of 356 | Khabarhub Khabarhub

पोर्चुगल युरोकपको अन्तिम १६ मा

काठमाडौं– जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबलमा पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको समूह ‘एफ’ को खेलमा टर्कीलाई ३–० गोलले हराउँदै पोर्चुगल अन्तिम १६ मा पुगेको हो । पोर्चुगलका लागि  बर्नार्डो सिल्भा र  ब्रुनो फर्नान्डेजले एक–एक गोल गरेका थिए भने एक गोल टर्कीबाट आत्मघाती उपहार स्वरुप प्राप्त भएको थियो । खेलको…