स्टोरी « Khabarhub

एकसाथ दुईवटा डुंगामा सवार माधव नेपाल

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम्‌ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता समीकरणलाई लिएर दोहोरो चरित्र देखाएका छन् । उनले केन्द्र र मधेश सरकारबारे आफूलाई ‘यता न उता’को अवस्थामा उभ्याएका हुन् । एमालेबाटै चोइटिएर तीन वर्षअघि बनेको एकीकृत समाजवादीको नेतृत्व गरिरहेका नेपाल सत्ता समीकरणमा रहेर प्रमुख प्रतिपक्षी गठबन्धनको बैठकमा पनि पुगिरहेका छन् । उनी एमालेको नेतृत्वमा…