स्टोरी Archives | Page 112 of 121 | Khabarhub Khabarhub

गृहयुद्धको डरलाग्दो बाटोमा म्यानमार

पछिल्लो समय म्यानमारको घटनाक्रमले डरलाग्दो बाटो लिएको छ। अहिले सरकारी सेना र नागरिक तहको लडाकु समूह बीचको झडप बढी रहेको छ। एक वर्ष अगाडि सेनाले सत्ता लिएपछि यसरी लडाइँ र झडपमा संलग्न हुने युवा छन्। जसले आफ्नो जीवन नै जोखिममा पारेका छन्। सेनाको शासन र विपक्षी सङ्गठित सशस्त्र समूहको सक्रियतासँगै म्यानमार गृहयुद्धतर्फ धकेलिने लगभग निश्चित…