Live on
Your Voice, Your Power
कुनै समय प्रचण्डको ‘विदुर’ भनेर चिनिएका डा. बाबुराम भट्टराईको राजनीतिक जीवन भने स्थिर रहेन । भट्टराई जति बौद्धिक र इमानदार छन्, उनलाई चिन्नेहरू उत्ति नै संकीर्ण रहेको आक्षेप लगाउँछन् । माओवादीबाट विद्रोह गरेर भुरे टाकुरे राजनीतिक दलहरू चहार्दै हिँडेका उनी पछिल्लो समय आफ्नै राजनीतिक चेला गंगा श्रेष्ठहरुले समेत छोडेपछि टापूमा उभिएको एक्लो यात्री जस्तो भएका…