Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली समाजमा एउटा आहान छ– ‘ठूलालाई चैन, सानालाई ऐन ।’ अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीमाथि गृह मन्त्रालयको व्यवहार त्यस्तै देखिएको छ । सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको अवाला दिँदै गृहमन्त्रालयले सीआईका प्रहरी अधिकृतहरुमाथि भटाभट कारवाही चलाइरहेको छ । तर, सीआइबीको कमाण्ड गर्ने मुख्य व्यक्ति प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले भने यसको कुनै नैतिक जिम्मेवारी…