स्टोरी « Khabarhub

कोभिडको मारमा जापान लगायत एसियाली देश

काठमाडौँ - लामो समय कोभिडको कडा मापदण्ड कायम गरिएको तथा कम मृत्युदर रहेको जापानको अवस्था पछिल्लो समय फेरिएको छ। सन् २०२२ को अन्त्य देखि यता जापानको मृत्यु दर बढ्दो छ। यसै कारण त्यहाँको जनजीवन पनि प्रभावित छ। जनवरी महिनामा जापानमा अहिलेसम्मकै उच्च मृत्यु दर थियो। यो दर बेलायत, अमेरिका र विगतका कोभिडको मारमा धेरै जना…