Live on
Your Voice, Your Power
नेपाली सिनेमा निर्माणको क्रममा महत्त्वपूर्ण पात्रको खोजी गर्दा फिल्म निर्देशक प्रकाश थापा छुटाउनै नहुने नाम हो। थापा नेपाली चलचित्रमा एक भव्य व्यक्तित्व भएका निर्देशक थिए। उनले बनाएको चलचित्र व्यवसायी सार्थक र स्वउद्देश्यमुलक हुन्थे। मूल त बलिउडमा अभिनेताका रूपमा संघर्ष गरिरहेका थापालाई पहिलो पटक शाही नेपाल चलचित्र संस्थानबाट बन्न लागेको फिल्मका निम्ति नेपाल बोलाइयो। प्रकाश थापाले…