स्टोरी Archives | Page 123 of 124 | Khabarhub Khabarhub

अब उपत्यकाका सबै चोकमा ट्राफिक बत्ती बल्छन् ?

काठमाडौं- राजधानीको सडकका चोक–चोकमा सिठ्ठी फुक्दै हातको संकेतले ट्राफिक व्यवस्थापन गर्दै आएका ट्राफिक प्रहरीलाई राहत मिल्ने भएको छ । यसका साथै सवारी जामको समस्या भोग्दै आएका सवारी चालक तथा पैदलयात्रुले पनि सहजता महसुस गर्न पाउने भएका छन् । सडक विभाग र काठमाडौं महानगरपालिकाको संयुक्त सहकार्यमा उपत्यकाका विभिन्न स्थानमा ट्राफिक बत्ती जडान कार्यले तिव्रता पाएसँगै ट्राफिक…