स्टोरी Archives | Page 131 of 150 | Khabarhub Khabarhub

रुसविरुद्ध एक हुँदै युरोपेली देश

संसार जत्तिखेर शीत युद्धको पिकमा थियो, त्यो समयमा पनि फिनल्यान्ड र स्विडेनले आफूलाई कुनै सैन्य समूहमा आबद्ध नगर्ने तटस्थ देशको रूपमा राखेका थिए। यसरी लामो समय तटस्थ रहेका यी दुई देशले अहिले उत्तर एटलान्टीक सन्धि सङ्गठन (नाटो)को सदस्यता लिने तयारी गरेका छन्। युक्रेनमा युद्ध गरिरहेको रुस यी दुई देश पश्चिमा सैन्य सङ्गठनमा आबद्ध भएकोमा क्षुब्ध…