स्टोरी « Khabarhub

मु्टु रोगपछिको ठूलो समस्या बन्दैछ ओस्टियोपोसिस

काठमाडौँ - आज विश्व ओस्टियोपोरासिस दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदैछ। हड्डी एकदमै कमजोर हुँदै मक्किने अर्थात् ओस्टियोपोरोसिस रोग हुन्छ। उमेर बढ्दै जाँदा वृद्ध अवस्थामा हड्डी खिइने समस्या देखिँदै जान्छ। यसलाई ‘ओस्टियोपोरोसिस’ भनिन्छ। पुरुषको तुलनामा महिलाहरू यो समस्याबाट धेरै पीडित हुन्छन्। अन्तर्राष्ट्रिय तथ्याङ्कहरू अनुसार विश्वभरमा २० करोड महिलाहरूमा यो समस्या देखिएको छ।…