Live on
Your Voice, Your Power
नेकपा एमाले र माओवादी मिलेर बनेको नेकपा छिन्नभिन्न भएपछि तटस्थ रहेका वामदेव गौतमले गत साता कम्युनिष्टहरुलाई जोड्ने भन्दै ७३ वर्षको उमेरमा असार ११ गते नयाँ पार्टी खोले । नेकपा राष्ट्रिय एकता अभियान दिएर रिपोर्ट्स क्लवबाट औपचारिक रूपमा दलमा समाहित भएका वामदेवले त्यति बेला भनेका थिए ’मेरो पार्टी घोषणा हुँदा नेपाल चकित हुने छ । सबै…