स्टोरी Archives | Page 15 of 150 | Khabarhub Khabarhub

गर्भपतन अधिकारको विषयले जन्माएको प्रश्न– जीवित शिशु मार्ने लाइसेन्स दिन मिल्छ ?

महिलाको प्रजनन स्वास्थ्य अधिकार प्रत्याभूत गराउन भन्दै सरकारले ल्याएको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ अहिले कार्यान्वयनमा छ ।  जसको परिच्छेद (४) मा रहेको सुरक्षित गर्भपतन सम्बन्धी व्यवस्थाअन्तर्गत दफा (१५) को (ख) , (ग) , (घ) र (ङ) मा ४ अवस्था गर्भवती महिलाको ज्यान खतरामा पर्ने भएमा, शारीरिक तथा मानसिक समस्या हुने भएमा,…