स्टोरी « Khabarhub

एथलेटिक्समा अमेरिकी रवाफ

अन्तिम सिजनमा केही सनसनीपूर्ण प्रदर्शनसहित यस वर्षको विश्व एथलेटिक्स च्याम्पियनसिप सकिएको छ। आइतबार राति अमेरिकाको ओरेगनमा सम्पन्न प्रतियोगिताको अन्तिम दिन भएको स्पर्धामध्ये महिला एक सय मिटर हर्डल्स सबैभन्दा सनसनीपूर्ण रहेको थियो। सो स्पर्धामा टोमी अमुस्मानले विश्व कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन्। सेमिफाइनलमा १२.१२ सेकेन्डको विश्व कीर्तिमान कायम गरेकी उनले फाइनलमा १२.०६ सेकेन्डको नयाँ विश्व कीर्तिमान…