Live on
Your Voice, Your Power
काठमाडौँ : विगत १५ वर्षदेखि जुम्लामा उत्पादन भएको अर्गानिक स्याउलाई काठमाडौँमा बिक्री गर्दै आएका युवा उद्यमी हुन्, दिनेश खड्का । जुम्लाका दिनेशले कर्णालीमा ‘एप्पल गार्डेन’ फार्म सञ्चालन गर्दै आएका पनि छन् । नेपालमै उत्पादन भएको स्याउ खेतीले बजार पाउनुपर्छ भन्ने उनलाई लाग्दछ । युवाहरु विदेशिने क्रम बढीरहेको अवस्थामा पनि स्वदेशमै आत्मनिर्भर बनेर देशलाई समृद्धिको बाटोमा…