स्टोरी « Khabarhub

श्रीलंकामा राजपाक्षे सत्ता ढलेसँगै खुलेको बाटो

श्रीलंकाका राष्ट्रपति गोटबाये राजपाक्षेले १३ जुलाईका दिन बिहानै देश छाडे। दुई दशकदेखि परिवार नै सत्तामा रहेको राजपाक्षेको यो अपमानपूर्ण बहिर्गमन अहिले अन्तर्राष्ट्रिय सञ्चार माध्यमका प्राथमिकताका विषय बनेका छन्। यसको एक दिन अगाडि मात्र उनको सरकारी आवासमा हजारौँ जनाले विरोध प्रदर्शन गरेका थिए। धेरै महिना अगाडिदेखिको आर्थिक संकट समाधानको बाटोमा नगएर थप बढ्न थालेपछि राजीनामाको माग…