Live on
Your Voice, Your Power
आइतबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो मुलुकको परमाणु हतियार सम्मिलित प्रतिरोधक बललाई विशेष भूमिकामा सक्रिय रहन निर्देशन दिए। युक्रेनमा आक्रमण सुरु गरेलगत्तै यसअघि नै पुटिनले रुसी योजनामा हस्तक्षेप गरेको खण्डमा कुनै पनि देशले ‘इतिहासमै नदेखेको’ परिणाम व्यहोर्ने धम्की दिएका थिए। परमाणु सतर्कताबारे निर्देशन दिनेक्रममा पुटिनले भनेका थिए, ‘प्रमुख नेटो राष्ट्रका उच्च अधिकारीले हाम्रो देशबारे उत्तेजित…