स्टोरी « Khabarhub

तत्काललाई टारे ओलीले संकट, राजीनामा माग्नेहरूलाई भने : महाधिवेशनमा भेटौँला

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि निम्तिएको संकट तत्काललाई टार्न सफल भएका छन् । तीन दिनदेखि भक्तपुरस्थित गुन्डुमा बसेको सचालय बैठकमा बहुमत सदस्य ओलीलाई अध्यक्ष पदबाट राजीनामा गराउनुपर्ने पक्षमा थिए । बहुमत सचिवालय सदस्य आफ्नो विपक्षमा खुलेको अवस्थामा ओलीले पार्टीलाई नयाँ नेतृत्वको निर्णयका लागि यही मंसिर अन्तिम साता ११ औँ महाधिवेशनमा लगेका छन्…