Live on
Your Voice, Your Power
काठमाडौं- दशैँ नलाग्दै दशैँका लागि भनेर प्रकाशन गृहहरूले पुस्तकका आकर्षक 'कभर डिजाइन' ल्याउन थालेका छन् । किताबका खोल जति आकर्षक देखिन्छन्, त्यसको मूल्य उति नै धानी नसक्नु छ । एकातिर डिजिटल प्रविधिले किताब पढ्नेको सङ्ख्या घट्यो भन्ने गुनासो घनिभूत हुँदै गर्दा बजारमा पुस्तकको बाक्लो उपस्थितिले त्यो आवाजमा बल थप्दैन । पुस्तक बजार प्रभावित हुनुमा प्रविधि, पाठकको…