स्टोरी « Khabarhub

सोविताको विवादित भनाइको पक्षमा रिपोर्ट बनाउने ‘फ्याक्टचेक’ के हो ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोविता गौतमले ८ जनवरी २०१९ मा ‘दाजुभाइ टक शो’ नामक युट्युब च्यानलमा दिएको अन्तवार्ताको एउटा क्लिप अहिले भाइरल भइरहेको छ । ४७ : ३६ मिनेट लामो उक्त अन्तर्वार्तामा गौतमले बलात्कारसम्बन्धी राखेको दृष्टिकोण लगातार विवादित बनिरहेको छ । उक्त दृष्टिकोणबारे उनले यसअघि नै आफूले गलत बोलेको भन्दै माफी मागिसके…