Live on
Your Voice, Your Power
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ १४ गते चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा नेपाली भूमि लिपुलेक हुँदै व्यापारिक नाका पुनः सञ्चालन गर्न भारत–चीनबीच भएको सम्झौतामा असन्तुष्टि व्यक्त गरे । यता काठमाडौंमा एमाले नेता–कार्यकर्ताले प्रधानमन्त्री ओलीलाई धन्यवाद दिँदै सामाजिक सञ्जाल रंग्याए । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालको निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणमा दिल्ली गएका चिनियाँ…