स्टोरी « Khabarhub

सञ्जालले उठेका बालेनलाई सञ्जाल नै गलपासो 

काठमाडौं- राजनीतिक दलहरूप्रतिको चरम निराशाले जन्मिएका पात्र हुन्– बालेन शाह । स्वतन्त्र भएकै कारण उनी लोकप्रिय रहे । २०७९ को स्थानीय तहको निर्वाचनमा उनी राजनीतिक दलहरूलाई पाखा लगाएर काठमाडौंको मेयर बन्न सफल भए ।  कांग्रेसबाट गणेशमान सिंहकी बुहारी सिर्जना सिंह र नेकपा एमालेबाट केशव स्थापित जस्ता उम्मेदवारलाई चुनावमा हराउनु चानचुने थिएन । तर एकै व्यक्ति…