Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा एमालेले २०६५ सालमा महेश बस्नेतको नेतृत्वमा युथ फोर्स नेपाल बनाएको थियो । फेरि १७ वर्षपछि यही पार्टीले शुक्रबार राजधानीमा तामझामसाथ नेशनल भोलेन्टियर फोर्स घोषणा गरेको छ । सशस्त्र युद्धबाट शान्ति प्रक्रियामा आएको तात्कालीन नेकपा माओवादीविरुद्ध लड्न एमालले युथ फोर्स गठन गरेको थियो । त्यसबेला माओवादी प्रभावशाली र नयाँ विचारसहितको कम्युनिष्ट पार्टीको रूपमा नेपालमा…