स्टोरी « Khabarhub

चन्द्र ढकालको विवादास्पद लगानी : बेलायतमा कम्पनी खोलेर ८ वर्षसम्म करोडौँको कारोबार

काठमाडौं– उद्योग वाणिज्य महासंघ तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र बेलायतमा एकसाथ कम्पनी खोलेर व्यवसाय गरेको भेटिएको छ । कानुनमै नेपाली नागरिकले विदेशमा लगानी गर्न नपाउने प्रतिबन्धात्मक व्यवस्था छ । तर त्यसलाई बेवास्ता गर्दै अध्यक्ष ढकालले नेपाल र बेलायतमा एकैसाथ कम्पनी खोलेर लामो समय कारोबार गरेको देखिएको हो । सन् २००१ देखि नेपालमा…