Live on
Your Voice, Your Power
काठमाडौं – नेकपा एमालेको ०७९ मा जितेको झापाको कनकाई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओलीले यस पटक बाजी मारेका छन् । नेपाली कांग्रेस–एमालेका हेभीवेट नेताको गृह जिल्लामा स्वतन्त्र उम्मेदवार ओलीले जितेपछि चर्चा चुलिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्री कृष्ण सिटौलाको गृहजिल्ला झापा नै हो । यस्तै राप्रपा…