स्टोरी « Khabarhub

भाइरल भोक : पहिले उचाले, अहिले पछारे

के सोचेँ मैले, के भयो अहिलेकसम हाम्रो अल्झाई राखनलैजाउ टाढामा।पुरानो नेपाली सिनेमा ‘सम्झना’मा गायक किरण प्रधानले गाएको यो गीत सामाजिक सञ्जाल तताएर नेता बन्नेका हकमा हुबहु लागू भएको छ। अरुलाई होच्याएर आफू अग्लिएका केही पात्रहरु जसले उचाले, उसैको घानमा पर्न थालेका छन्। फरक विधाबाट राजनीतिमा हाम्फालेर आफूलाई लामो रेसको घोडा दाबी गर्दै आएका उनीहरु खुइलिने…