स्टोरी « Khabarhub

बीपी प्रतिष्ठानलाई जोगाउने कडी : इमानी र साहसी नेतृत्व 

स्वास्थ्य शैक्षिक क्षेत्रमा अन्तर्राष्ट्रिय पहिचान बनाएको बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपकुलपतिको टीका कसलाई लगाइदिएर पठाउने भन्ने हतारो छ सरकारलाई । सरकारले लगाइदिने त्यो उपकुलपतिको टीका आफ्नै निधारमा परोस् भनेर होडबाजी र हानाथाप आकांक्षीबीच चलिरहेको छ ।  भ्रष्टाचार, कमिसन, घुसखोरी र वेथिति जस्ता तमाम समस्याको चाङ्मा गुज्रिरहेको बीपी प्रतिष्ठानको स्वास्थ्य क्षेत्रमा आफ्नै ब्राण्ड भएकाले यो संस्थाको…