Live on
Your Voice, Your Power
एक महिनादेखि देशभरका शिक्षक काठमाडौंको सडकमा छन् । आन्दोलनको समय जति लम्बिँदै गयो त्यति नै झन् उग्र बन्दै गएको छ । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा तथा लाठी चार्ज गर्दा ६३ जना शिक्षक घाइते भएका छन् । जसमध्ये १२ जनाको अवस्था गम्भीर रहेको नेपाल शिक्षक महासङ्घले जनाएको छ । दोहोरो झडपका क्रममा समाचार…