स्टोरी « Khabarhub

टिप्पणी : ‘अल्गोरिदम’को शिकार त भइरहेका छैनन् मतदाता ?

काठमाडौं– गत भदौ २३ र २४ गते जेनजी पुस्ताका युवाहरूले त्यतिबेला आन्दोलनको आह्वान गर्नुको केही कारणमध्ये सरकारले गरेको सामाजिक सञ्जाल बन्द पनि थियो । सरकारले सामाजिक सञ्जाल बन्द गरेपनि ‘भर्चुअल प्राइभेट नेटवर्क’ र ‘डीएनएस’ लगायतका विभिन्न नयाँ विधि प्रयोग गरेर नयाँ पुस्ताले सामाजिक सञ्जाललाई निरन्तर सञ्चालन पनि गरेको थियो । अहिले सामान्यतया सबै आम मान्छेहरूको…