स्टोरी « Khabarhub

कञ्चनजङ्घा आरोहण रोक्न भारत सरकारलाई सिक्किमको पत्र, नेपाललाई दबाब दिन पीएस गोलेको माग (पत्रसहित)

काठमाडौं– कञ्चनजङ्घा हिमालको विषयलाई लिएर नेपाल र भारतबीच विवाद बढ्ने संकेत देखिएको छ । भारतीय आरोहण दलले विश्वको तेस्रो अग्लो हिमाल चढेपछि विवाद सतहमा आएको हो । नेपालको ताप्लेजुङ जिल्लामा अवस्थित कञ्चनजङ्घा हिमाललाई भारतीय पक्षले भने सिक्किम राज्यमा पर्ने बताउँदै आएको छ । यो हिमालको उचाइ ८ हजार ५ सय ८६ मिटर छ । हालै…