Live on
Your Voice, Your Power
काठमाडौं- पोखराको सूर्यदर्शन सहकारीबाट गोरखा मिडियामा गएको रकम अपचलन गरेको आरोपमा शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पार्टी कार्यालय चमतीबाट पक्राउ परे । उनीलाई जिल्ला अदालत कास्कीले ६ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाउन अनुमति दियो । लामिछाने पक्राउ परेसँगै नेपाली कांग्रेसका सभापति धनराज गुरुङकी पत्नी ज्योति गुरुङ र एमाले सांसद ऋषिकेश पोखरेलकी…