Live on
Your Voice, Your Power
काठमाडौं– अहिले चीनको थियान्चिन शहरमा विश्वका प्रभावशाली नेताहरुको जमघट छ । लाग्छ– चीनमा एक किसिमको कूटनीतिक मेला लागिरहेको छ । चीनले थियान्चिनमा साङ्घाई सहयोग संगठन एससीओको सम्मेलन आयोजना गरेको छ । सम्मेलनमा सदस्य राष्ट्रका सरकार तथा राष्ट्रप्रमुख सहित अन्य विभिन्न देशका नेताहरु पनि सहभागी छन् । सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिन्पिङसहित रुसी राष्ट्रपति भ्लादिमिर पुटिन,…