Live on
Your Voice, Your Power
काठमाडौं- सोमबार सिहंदरबारमा संघीय संसद्अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बसिरहेको थियो । नेपाली कांग्रेका सांसद रामहरि खतिवडा सभापति रहेको यो समितिले सोमबार उपसभामुख इन्दिरा राना मगर, पूर्वगृहमन्त्री रवि लामिछाने र संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयविरुद्धका उजुरीमा छलफल गर्ने तालिका थियो। कयौँ महिनादेखि थन्किएका ती उजुरी छलफल थालिएपछि नेपाली कांग्रेसका सांसद हृदयराम थानीले संसदीय…