स्टोरी « Khabarhub

जब मन्त्रीकै अगाडि कुलमान घिसिङ कड्किए…

काठमाडौं– नेपाल विद्युत प्रधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ शुक्रबार काठमाडौंमा आयोजित पूर्वाधार पत्रकार समाजको तेस्रो साधारणसभामा अतिथिका रुपमा निम्त्याइएका थिए । त्यहाँ उनी सिमेन्ट उद्योगीहरुप्रति आक्रोशित रुपमा प्रस्तुत भए । सिमेन्ट उद्योगीहरुले मूल्य बढाएर कालोबजारी गरेको घिसिङको आरोप छ । सिमेन्टको मूल्य एकैपटक २०० रुपैयाँ बढाएको विषयलाई लिएर कालोबजारीको संज्ञा दिँदै कुलमानले आक्रोश पोखेका हुन्…