स्टोरी « Khabarhub

पठाओसहित राइड सेयरिङ रोक्न ट्याक्सीले अस्तब्यस्त बनाए सडक (तस्बिरहरू)

काठमाडौं- काठमाडौं उपत्यकामा सञ्चालित भाडाका ट्याक्सी चालकहरू आन्दोलित भएका छन् । पठाओसहितका राइड सेयरिङका कारण आफूहरूको रोजीरोटी खोसिने अवस्थामा आएको भन्दै ट्याक्सी चालकहरू आन्दोलित भएका हुन् । बन्द गर्नुपर्ने, रातो नम्बर प्लेटका सवारीसाधनले यात्रु बोक्न नपाउनेलगायत मागसहित ट्याक्सी चालकहरूले शुक्रबार काठमाडौंको कोटेश्वर-जडीबुटी क्षेत्रको सडक आवागमन ठप्प पारिदिए । व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा उनीहरूले जडीबुटीमा बीचसडकमै ट्याक्सी राखेर…