Live on
Your Voice, Your Power
काठमाडौं– शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादीले आयोजना गरेको प्रदर्शनका क्रममा एक पत्रकारसहित दुई जनाको ज्यान गयो । राजावदीहरूको प्रदर्शनले उग्ररुप लिएपछि सार्वजनिकदेखि निजी सम्पत्तिहरुमा समेत आगजनी, तोडफोड र लुटपाटका घटना भए । कुरा शुक्रबार साढे तीन बजेतिरको हो । प्रदर्शन हिंसात्मक भएपछि राजावदीहरू तीनकुनेबाट तितरबितर भए । प्रहरीले लखेटेपछि राजावादीको एउटा समूह तोडफोड गर्दै तीनकुनेबाट कोटेश्वरतिर…