Live on
Your Voice, Your Power
काठमाडौं– विभिन्न कारणले जनप्रतिनिधि रिक्त ४४ क्षेत्रमा स्थानीय तहमा आगामी मंसिर १६ गते उपनिर्वाचन गर्ने भएको छ । उपनिर्वाचनका लागि दलहरूले तयारी थालिसकेका छन् । अहिले सरकारमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन छ । त्यसमा जनमत पार्टी, जसपा नेपाल र जसपा पनि सहभागी छन् । लोसपा पनि सत्ता पक्षमै छ । साना दलको स्थानीय…