Live on
Your Voice, Your Power
काठमाडौंको सिनामंगल बस्ने निर्मला थापा सुत्केरी भएको दुई हप्ता भयो। तर उनले अझै बच्चालाई न्यानो काखमा राखेर धित मरुञ्जेल हेर्नसम्म पाएकी छैनन्। समय नपुग्दै जन्मिएका कारण उनको बच्चालाई थापाथलीस्थित परोपकार प्रसूति गृहको सघन उपचार कक्ष (एनआइसीयू)मा राखिएको छ। सामान्य अवस्थामै चेकजाँचका लागि अस्पताल आएकी निर्मलाको बच्चाको मुटुको चालमा कमी आएको भन्दै तत्काल शल्यक्रिया गरेर बच्चा…