Live on
Your Voice, Your Power
काठमाडौं– सत्तारुढ र प्रमुख प्रतिपक्षी दलहरूले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनका लागि गठन गरिएको ‘सर्च कमिटी’ (सिफारिस समिति) लाई पूर्णता दिने समझदारी गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको तीन ठूला दलका शीर्ष नेताहरूको बैठकले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनका लागि गठन गरिएको ‘सर्च कमिटी’ लाई पूर्णता दिने समझदारी गरेको हो । बैठकपछि…