Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप)ले महामन्त्री मुकुल ढकाललाई महामन्त्री र पार्टीको प्रवक्ताबाट हटाएर साधारण सदस्यमा सीमित गरेको छ । १९ असारमा केन्द्रीय समितिबाट निलम्बन परेका ढकाललाई पार्टीको केन्द्रीय अनुशासन आयोगले स्पष्टीकरणसमेत मागेको थियो । तर, चित्तबुझ्दो जवाफ नदिएको ठहर आयोगले गरेको थियो । ढकालको अभिव्यक्ति पार्टीको विधान बमोजिम नभएको भन्दै सोमबार बसेको केन्द्रीय समिति बैठकले…