Live on
Your Voice, Your Power
काठमाडौं- प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले आफूलाई हटाउन दुई ठूला दलले गरेको तयारीबारे संवैधानिक परिषद्मा कुरा उठाएकी छन् । शुक्रबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवासमा बसेको परिषद् बैठकमा उपसभामुख रानाले आफ्नोबारे बाहिर धेरै कुरा सुनेको भन्दै प्रधानमन्त्र केपी शर्मा ओलीसँग चासो व्यक्त गरेकी हुन् । स्रोतका अुनसार उपसभामुख रानाले आफैंले बैठकमा ठूला दलले दुईतिहाइ जुटाउन गरिरहेको…