Live on
Your Voice, Your Power
काठमाडौं – मैतीदेवीमा बसोबास गरिरहेका अमनकुमार सिंहले आँखा देख्दैनन् । ठाउँ–ठाउँमा पुगेर गीत गाउँदै केही रकम जुटाउने उनी लट्ठीको सहारामा हिँडडुल गर्छन् । पहिले उनलाई सडकमा हिँड्न एकदमै गाह्रो हुन्थ्यो । कहीँ फोहरको थुप्रोमा अल्झेर त कहीँ हिँड्दाहिँड्दै टुङ्गिने टेक्टाइल पेभिङका कारण अमनले निकै सकस ब्यहोर्नुपर्थ्यो । पछिल्लो एक वर्षयता भने उनी सडकपेटीमा लठ्ठीको सहारामा…