Live on
Your Voice, Your Power
सडक आन्दोलनमा जाने निर्णय गर्न बुधबार बसेकाे नेपाली कांग्रेसकाे बैठक काठमाडौं- सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउनेबारे सत्तापक्ष र प्रतिपक्षबीच सहमति नजुट्दा राजनीतिक ध्रुवीकरण थप बढेको छ । छानविन समिति बनाउने सहमतिबाट सत्तापक्ष पछि हटेसँगै नेपाली कांग्रेसले सडक आन्दोलनको घोषणा गरेको छ । योसँगै अब सदन कसरी चल्छ र बजेट कसरी आउँछ भन्ने दुविधा…