स्टोरी « Khabarhub

रुसबाट हरिको गुहार : रुसी सैनिकबाटै मारिने अवस्था आयो, बचाइदिनुस् 

काठमाडौं- रुसी सेनामा रहेका खोटाङका हरिकुमार राईले आफ्नो ज्यान बचाइदिन नेपाल सरकारसँग हारगुहार गरेका छन् । काठमाडौंमा ‘राइडर’ सेवा दिएर परिवार धानिरहेका राई साथी र दलालको लहलहैमा लागेर २०८० भदौ १९ रुस गएका थिए । उनले ह्वासएपमार्फत अनुनय गरिरहेका छन् । मलाई त निश्चित मार्छन् । तपाईँहरूले सके बचाइदिनुस् । मारिहाले भने मेरो शव नेपाल…