Uncategorized « Khabarhub

धिरज मगरको उपस्थितिमा निरजरा ब्युटी सलोनको १८ औं वार्षिक उत्सव कार्यक्रम

काठमाडौं - नायक धिरज मगरको विशेष उपस्थितिमा निरजरा ब्युटी सलोन एन्ड एकेडेमीले १८ औं वार्षिक उत्सव मनाएको छ । ललितपुरको ग्वार्खुमा आयोजिकत कार्यक्रममा यस संस्थाले आफ्ना १२५ जना विद्यार्थीलाई प्रमाणपत्रसमेत दिएको थियो । २०६५ सालमा धार्दिङबाट सुरू भएको यो ब्युटी सलोनले हाल काठमाडौंका दुई ब्रान्चबाटसमेत सेवा दिँदै आएको छ । नुरा कुँवरको नेतृत्वमा सुरु भएको…