Live on
Your Voice, Your Power
काठमाडौँ- पश्चिम युरोपमा भारी वर्षापछिको बाढीपहिरोमा मृत्यु हुनेको संख्या १ सय ७0 पुगेको छ । कयौँ मानिसहरु बेपत्ता भएका छन् । बाढीले जर्मनी, बेल्जियम, लक्जम्बर्ग र नेदरल्याण्ड्सको जनजीवन प्रभावित भएको छ । बाढीको असर सबैभन्दा धेरै असर जर्मनीमा परेको छ । मृतक १४३ जना जर्मनीका छन् । एक महिनामा पर्ने पानी २४ घण्टाभित्रै परेको त्यहाँको…