Uncategorized « Khabarhub

संसद विघटनको मुद्दामा सकियो सरकारी पक्षको बहस

काठमाडौँ– प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा सरकारी पक्षको बहस आजदेखि सकिएको छ । सोमवारबाट शुरु भएको सरकारी पक्षको बहसका क्रममा महान्यायाधिवक्ता रमेश बडालसहित ११ सरकारी वकिल, २१ प्रधानमन्त्रीका वकिलसहित ३२ जनाले बहस गरेका छन् । सरकारी पक्षको बहस सकिएपछि अब सभामुख अग्निप्रसाद सापकोटा पक्षका कानून व्यवसायीको बहस शुरु हुँदैछ । धेरै सरकारी पक्षका कानून व्यवसायीहरुले प्रतिनिधिसभा…